|
News & Events -
News
|
|
|
हिमाल विनाको नेपाल कल्पना गर्न नसकिएजस्तै त्रिभुवन विश्वविद्यालय विनाको नेपाल पनि कल्पना गर्न सकिदैन भन्नुहुन्छ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा।
 |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
Mexico को बाट संसारभरि फैलिएको एक महामारी स्वाइन फ्लूले विश्वमा नै सन्त्रास फैलाएको छ यो रोगबाट विश्ववमा अहिलेसम्म २६३ जनाको मृत्यु भैसकेको छ। नेपालसहित ११३ वटा देसहरूमा स्वाइन फ्लू प्रवेस गरिसकेको छ। यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने रोग हो। सबैलाई यो रोग लाग्न सक्छ। मानिसबाट मानिसमा सर्ने भएकोले यो महामारी रोगबाट बच्न गाह्रो पनि छ। |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
गर्मी मौसममा खाद्यपदार्थ चाडै सडने र त्यस्तो खानेकुरा खाएमा झाडापखाला तथा टाइफाइड जस्ता रोगहरु लाग्ने डा. हैदर अलि बताउनु हुन्छ। कोसी अञ्चल अस्पतालमा मोरङ सुनसरी र भारतका समेत विरामीहरु उपचारका लागि आउछन। |
|
Read more...
|
|
|
Articles -
Dr. Ramesh Khatry
|
|
|
Regressive! Anti-poor! These two adjectives summed up the responses to my article in which I had criticised the United Maoist initiated June 1 strike. Do bandas thrive because they have sympathisers in addition to enforcers?
|
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
२०६५ सालको परीक्षामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए। २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
सदरमुकाम इनरुवामा जिविसले आयोजना गरेको १८ औं जिल्ला परिषदको बैठकबाट पारित आव ०६६/०६७ को बजेट तथा कार्यक्रम र्सार्वजनिक गर्दै आर्थिक वर्षा लागि जिल्लामा विभिन्न योजना र कार्याक्रमका लागि २ अर्व ७६ करौड ५५ लाख ९६ हजार २ सय ३० रुपैयाँ बराबरको आय व्यय बजेट र्सार्वजनिक गरेको हो। |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
उर्जाको संकट खेपीरहेको करिडोरले आयात र निर्यातको समस्या पनि देपीरहनु परेको छ। करिडोरमा निर्वाद रुपमा कच्चा पदार्थ तथा उत्पादीत सामान आयत र निर्यातको वातावरण तय गर्नका दुइ वर्षअघि नै क्षेत्रीय प्रहरी कार्याल विराटनगरले करिडोरका १२ स्थानमा सीआरभी प्रहरी परिचालन गरेको थियो। तर, प्रहरीलाई खटाइएपनि औधोगिक सुरक्षाको प्रत्याभुती हुन नसकेको उद्योगीहरुको गुनासो रहेको छ। |
|
Read more...
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
| Results 1 - 12 of 213 |