पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि
१० मंसिर २०८३, बिहीबार काठमाडौं । पछिल्लो समय स्वास्थ्य तथा सौन्दर्य क्षेत्रमा पेप्टाइड्सको चर्चा बढ्दै गएको छ। बुढ्यौलीको प्रभाव कम गर्ने, व्यायामपछि मांसपेशी छिटो पुनःनिर्माण गर्ने, तौल घटाउने र शरीरको मेटाबोलिजम सुधार गर्ने दाबीसहित विभिन्न पेप्टाइड...

































